यस विद्यालयमा विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा पुस्तकहरू उपलब्ध भएको पुस्तकालयको व्यवस्थापन गरिएको छ ।
The school has made arrangements for a library to enhance students’ knowledge. A well-managed library has been established with a sufficient number of books available for students.