आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरूलाई विज्ञान विषयमा प्रयोगात्मक ढङ्गले सिकाइ होस् भन्ने हेतुले विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ । विद्यार्थीहरूले विज्ञान विषयको अध्ययन गर्दा विज्ञान प्रयोगशालामा गएर अध्ययन गर्ने अवसर प्रदान गरिएको छ
To ensure that students at the basic and secondary levels learn science through practical methods, the school has arranged a science laboratory. Students are provided with the opportunity to study science by engaging directly in experiments and activities within the laboratory.